२०८२, १४ पुस सोमबार

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक


काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकबीच बुधबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा भेटवार्ता भएको स्रोतले जनाएको छ। दुवै नेताबीचको कुराकानीको विवरण भने सार्वजनिक गरिएको छैन।

भदौ २३ गतेको जेएनजी आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएको थियो। उक्त घटनापछि लेखकले तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएका थिए भने ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र सेनाको सुरक्षामा पुगेका थिए।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  १० : १३ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले