२०८३, २० आश्विन बुधबार

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो


काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण मागेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले बुधबार आइजिपीलाई “किन कारबाही नगर्ने” भन्ने विषयमा २४ घन्टाभित्र लिखित जबाफ मागेको हो।

प्रहरी प्रधान कार्यालयले मागिएको विवरण समयमा नपठाएको र छानबिनमा ढिलाइ गरेको आरोपपछि आयोगले आइजिपीलाई स्पष्टीकरण सोधेको बताइएको छ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : ४३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको