२०८२, १४ पुस सोमबार

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो यात्रा समाप्त भएको घोषणा गरेकी छन्। आज आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “प्रारम्भमा भयानक अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं। त्यो अभियान अब समाप्त भएको छ। हाम्रो अध्याय टुंगिएको छ, पार्टी विघटन भएको छ।”

झाँक्रीले आफूहरूको वर्तमान अवस्थालाई “पज”को रूपमा व्याख्या गर्दै माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृश्यका कारण आफूमाथि उठेका प्रश्नलाई “सिर्फ एउटा बिम्ब” भएको बताइन्। उनले थपिन्, “त्यो फोटोका कारण मलाई पार्टी विभाजनको मुख्य जिम्मेवार बनाइएको हो, तर इतिहासले मूल्यांकन गर्नेछ।”

उनले यो यात्रा अवरुद्ध रहे पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय लिन ढिला भएको र अब यात्रा टुंगिएकोमा आफू खुशी भएको प्रष्ट पारेकी छन्।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  ११ : ०९ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले