२०८२, १९ मंसिर शुक्रबार

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज


काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज पार्टी एकता घोषणा हुँदैछ। एकता घोषणासभा दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा हुने छ। एकीकृत पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी” र चुनाव चिन्ह पाँच कुने तारा रहने सहमति भएको छ।

यसबीच नेकपा (एस) का नेता घनश्याम भुसालले नयाँ पार्टी पुनर्गठन गर्ने तयारी गरेका छन् भने रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा लगायत सयभन्दा बढी नेता आजै एमाले फर्कने तयारीमा छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने अझै निर्णयहीन अवस्थामा रहेका छन्।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  १० : ३४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको