२०८२, १ फाल्गुन शुक्रबार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे सुरू हुने तय गरिएको छ।

शुक्रबार महाधिवेशन कार्यतालिकामा सहमति नजुटेकाले बैठक स्थगित गरिएको थियो। सहमति खोज्न आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ।

महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा र शेखर कोइराला पक्षले पुस १६–१९ भित्र महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाख अन्त्यमा गर्नुपर्ने मत राखेको छ।

१४औं महाधिवेशनका २४८८ प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेका छन्, तर अधिकांश पदाधिकारी नियमित महाधिवेशनको पक्षमा रहेका छन्।

प्रकाशित मिति : २०८२, १६ कार्तिक आईतबार  ९ : ४८ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको