२०८३, २९ भाद्र मंगलबार

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू


काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ, “अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहोरमैला घर वा कम्पाउण्डभित्र सुरक्षित रूपमा राख्नू र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नू।”

१८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्दा उपत्यकाको फोहोर संकलन पूर्ण रूपमा प्रभावित भएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : २४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक