२०८३, ११ कार्तिक बुधबार

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू

काठमाडौं महानगरपालिकाको आग्रह : फोहोर घर बाहिर ननिकाल्नू


काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन रोकिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै भनेको छ, “अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहोरमैला घर वा कम्पाउण्डभित्र सुरक्षित रूपमा राख्नू र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नू।”

१८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्दा उपत्यकाको फोहोर संकलन पूर्ण रूपमा प्रभावित भएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ३ : २४ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा