२०८२, ३ पुस बिहीबार

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप


जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा प्रहरीले छापा मार्ने क्रममा गोली चलेको छ।

प्रहरीका अनुसार, बिलबिजक बिनाको सुनचाँदी खरिद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूको टोली सो पसलमा पुगेको थियो। तर पसल सञ्चालकहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कति राउन्ड गोली चलेको हो भन्ने विवरण संकलन जानकारी नभएको बताएका छन्।

प्रहरीको प्रारम्भिक विवरण अनुसार, घटना नियन्त्रणमा छ र थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : २०८२, ३१ आश्विन शुक्रबार  ८ : ५२ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,