२०८२, ६ माघ मंगलबार

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार


जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ। अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादव र उनका प्यानलका सदस्यहरूले निर्वाचन प्रकृया बहिष्कार गर्ने घोषणा गरेका छन्।

यादव पक्षले अधिवेशनको विधि विपरित भएको र बन्दसत्रमा बेवास्ता भएको आरोप लगाउँदै बहिष्कार गरेको बताएको छ। रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका अध्यक्षहरूले समेत यादवको समर्थन गर्दै बहिष्कारमा सहभागी भएका छन्।

बाहेक अन्य उम्मेदवार र मतदाताहरूको लागि अधिवेशनको बाँकी प्रक्रिया भने जारी छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ११ : ०५ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा