२०८२, ५ माघ सोमबार

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार केही दलसँग मिलेर निर्वाचनबाट भाग्न खोजिरहेको र मिति तोक्दा पनि चुनाव नगराउने दिशामा लागेको आरोप लगाएका छन्।

सापकोटाले फागुन २१ गतेको निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने र सबै दलले भाग लिन नसक्ने स्पष्ट पारे। उनले नेपाली सेनाले सुरक्षा व्यवस्थामा कमजोरी देखाएको र जनतामाथि जवाफदेह हुनुपर्ने बताए।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का नेताहरूले किसान अपमानको मुद्दामा आपत्ति व्यक्त गर्दै तत्काल माफी माग्नुपर्ने र किसानको सम्मान गर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ११ : ०२ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा