२०८३, २१ आश्विन बिहीबार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता


काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको मल्टी टोनर ट्रस्ट फण्डमार्फत १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका नेपाली राजदूतलाई २०८२ कात्तिक २० भित्र नेपाल फिर्ता बोलाउने निर्णय पनि गरेको छ।

साथै, बैठकले किर्तिपुर क्रिकेट रंगशाला आयोजना, नेपाल–भारत अन्तरदेशिय प्रशारण लाइन निर्माण, र फौजदारी मामिलामा पारस्परिक कानूनी सहायताका लागि सम्झौता गर्ने विषयमा स्वीकृति दिएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको