२०८३, १९ आश्विन मंगलबार

राति मौसम सफा, दिउँसो तीन प्रदेशका पहाडमा हल्का वर्षाको सम्भावना

राति मौसम सफा, दिउँसो तीन प्रदेशका पहाडमा हल्का वर्षाको सम्भावना


काठमाडौं । आज (बिहीबार) दिउँसो देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा मौसम आंशिक बदलीदेखि सामान्य सफा रहनेछ। विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले राति भने देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ। मौसमविद्हरूका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। त्यसैले सामान्य मौसम परिवर्तनबाहेक अन्य जोखिमपूर्ण गतिविधि देखिएको छैन।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ८ : १७ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि