२०८२, १५ पुस मंगलबार

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन

मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी, एमाले र जनमतको समर्थन


सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। नेपाली कांग्रेसले प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी पेश गरेको छ, जसमा एमाले र जनमत पार्टीको समर्थन रहेको छ।

प्रदेश प्रमुख कार्यालयका नित्त सचिव सत्रुधन यादवका अनुसार, कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा दाबी पेश गरिएको हो। यसअघि बिहान लोसपा नेता जितेन्द्र सोनलले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) को समर्थनसहित मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ४ : ०० बजे

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल