२०८३, ११ आश्विन सोमबार

तस्बिरहरुमा: बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक

तस्बिरहरुमा: बागमहलमा एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेल स्थित रामबाग महलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सत्ताच्युत भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै समसामयिक राजनीतिक घटनाक्रम र पार्टी रणनीतिमा छलफल गरेका छन् ।

बैठकमा पार्टीको ११औँ महाधिवेशनको मिति र स्थान निर्धारण, नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन र संसद पुनर्स्थापनासँग सम्बन्धित रणनीतिहरूमा विचार विमर्श हुने जनाइएको छ। अध्यक्षको राजनीतिक प्रतिवेदनपछि क्षेत्रगत रूपमा इच्छुक सदस्यहरूलाई धारणा राख्न अवसर दिइनेछ ।

बैठक तीन दिनसम्म चल्नेछ र यसमा पार्टी एकताको सन्देशसँगै वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्ने रणनीतिमा विशेष जोड दिइनेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : १९ बजे

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा