२०८२, १७ चैत्र बुधबार

जेनजी विद्रोह रोक्न सकिन्थ्यो, जनता बाहेक अरूबाट लोकतन्त्र बच्दैन: ओली

जेनजी विद्रोह रोक्न सकिन्थ्यो, जनता बाहेक अरूबाट लोकतन्त्र बच्दैन: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उनले २३ र २४ गतेको जेनजी घटनाको विस्तृत जिक्र गर्दै विगतमा रोक्ने प्रयास भएको तर विभिन्न कारणले सफल नहुने कुरा बताए।

अध्यक्ष ओलीले भने, “यस्ता घटना आकस्मिक हुनसक्छन्, सानो कुरा पनि ठूलो रूपमा फैलिन सक्छ। उनीहरूले प्रयास गरिरहेका थिए, हामी रोक्न सक्छौं भन्ने सोच थियो। राज्य संयन्त्रको प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो, तर सकिएन। लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन्। जनताले नै बचाउने हुन्।”

उनले पार्टीलाई सचेत रहन र त्यस्ता गतिविधि रोक्न आफ्नो तयारी अवस्थामा रहनुपर्ने सुझाए। साथै संविधानमा भएको हमलालाई निस्तेज पारेर लोकतन्त्रको रक्षा गर्न केन्द्रित रहनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : ०९ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका