२०८२, २९ आश्विन बुधबार

देश प्रतिक्रान्तितर्फ गएको छ : ओली

देश प्रतिक्रान्तितर्फ गएको छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश हाल प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेले प्रभावकारी कदम चाल्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

अध्यक्ष ओलीले भने, “देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्छ।”

उनले पार्टीको नीति सबैभन्दा प्रभावकारी भएको र त्यसैले प्रहार धेरै भएको उल्लेख गर्दै एमालेलाई कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : ०२ बजे

पार्टी केन्द्रीय कमिटी बैठकको मिडिया ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतम

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकका विषयमा पार्टीका

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब लिफ

मलाई किन बोक्नुपर्‍यो, म आफैं हिँड्छु, तर पार्टीले जे भन्छ, मान्न आफू तयार छु ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले