२०८३, १९ आश्विन मंगलबार

आज देशभर मौसम सफा, कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज देशभर मौसम सफा, कोशीका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
महाशाखाले दिइएको विवरणअनुसार, आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको पहाडी क्षेत्रमा भने केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति देशभर मौसम सफा नै रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ८ : ४७ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि