२०८३, २० आश्विन बुधबार

बागमतीमा मन्त्रालय घटाउन कांग्रेस-एमाले सहमत, ७ वटा कायम गर्न प्रस्ताव

बागमतीमा मन्त्रालय घटाउन कांग्रेस-एमाले सहमत, ७ वटा कायम गर्न प्रस्ताव


हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय संख्या घटाउने विषयमा सहमति गरेका छन्। २०७४ मा स्थापना हुँदा ७ वटा मन्त्रालयबाट सुरु भएको प्रदेश सरकारले सात वर्षमा दोब्बर बढी मन्त्रालय कायम गरेको थियो।

हाल मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा मन्त्रालय पुन:र्संरचनाको गृहकार्य भइरहेको छ। उच्चस्तरीय अध्ययन समितिले मन्त्रालयहरू समायोजन गर्ने प्रस्ताव तयार पार्नेछ र त्यसपछि सरकारले अन्तिम निर्णय लिनेछ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सर्वदलीय बैठकमा अनावश्यक संरचनाहरू हटाउने र आवश्यकतानुसार मन्त्रालय संख्या घटाउने सिहमति भएको जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ५४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय