२०८३, ३० भाद्र बुधबार

सानेपामा देउवाको सम्बोधन: “म नेतृत्व हस्तान्तरण गर्न तयार छु”

सानेपामा देउवाको सम्बोधन: “म नेतृत्व हस्तान्तरण गर्न तयार छु”


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, “पार्टीमा सधैं एकैजना सभापति रहिरहँदैन । मेरो पक्षमा भने मैले पहिले नै घोषणा गरिसकेको छु कि १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नेछु ।”

देउवाले आगामी महाधिवेशनमा आफू बाहेक अरु कोही सभापति बन्ने भएकाले पार्टीभित्र द्विविधा नरहोस् भनी पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : २१ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको