२०८२, ६ माघ मंगलबार

सानेपामा देउवाको सम्बोधन: “म नेतृत्व हस्तान्तरण गर्न तयार छु”

सानेपामा देउवाको सम्बोधन: “म नेतृत्व हस्तान्तरण गर्न तयार छु”


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, “पार्टीमा सधैं एकैजना सभापति रहिरहँदैन । मेरो पक्षमा भने मैले पहिले नै घोषणा गरिसकेको छु कि १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नेछु ।”

देउवाले आगामी महाधिवेशनमा आफू बाहेक अरु कोही सभापति बन्ने भएकाले पार्टीभित्र द्विविधा नरहोस् भनी पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : २१ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित