२०८२, ६ माघ मंगलबार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने तयारी


काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी भइरहेको छ। अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरी योजना तयार पारेका छन्।

आगामी फागुन २० मा १९ जना सदस्यहरूको कार्यकाल सकिँदैछ। १८ पदका लागि निर्वाचन हुने छ भने एक पद राष्ट्रपतिद्वारा मनोनीत सदस्यको रिक्त हुनेछ। स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ।

अध्यक्ष दाहालले सात प्रदेशमा निर्वाचन सहज र समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। यसबाट राजनीतिक स्थिरता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २७ आश्विन सोमबार  ११ : ४१ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित