२०८२, १५ पुस मंगलबार

एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने

एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने


काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुने भएको छ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तय गरेको जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले दिएका छन्। उनका अनुसार, “नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ।” महाधिवेशनको स्थान र निश्चित मिति भने केन्द्रीय कमिटीको बैठकबाट टुंगो लाग्ने बताइएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १० : ४२ बजे

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी

आज तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै पुरानो वर्षलाई

तोकियो उम्मेदवारको खर्च सीमा, बढीमा ३३ लाख खर्च गर्न पाउने

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची मंगलबार बिहानसम्म पनि निर्वाचन

मतपत्र छपाइको तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र