२०८२, २६ आश्विन आईतबार

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एसीए) ले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ।

आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो। सूचनाका अनुसार दाहालले विभिन्न सप्लायर्स र ठेकेदारलाई भुक्तानी गर्दा घुस/रिसवत लिएको र आफ्नो कार्यकक्षमा लुकाई राखेको भेटिएको थियो। अख्तियारले यस आधारमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : २६ बजे

एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना

एमालेको आक्रमक रणनीति : महाधिवेशन, संसद पुन, स्थापना र प्रतिगमनविरुद्ध एकजुट

काठमाडौं । नेकपा एमालेले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एसीए) ले वीर अस्पतालका

टिओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक पक्राउ

काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर जेनजी आन्दोलनमा सक्रिय रहेका

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ काे