२०८३, १९ आश्विन मंगलबार

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन


इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई जानकारी दिएका छन्।

राजदूत पण्डित अनुसार “विपिनको अवस्था अझै अज्ञात छ र हामीलाई उनको स्थिति कस्तो छ भन्ने पुष्टि हुन सकेको छैन।” उनका अनुसार मिडियामा विपिनबारे विभिन्न समाचार आएको भए पनि प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले पक्का विवरण दिन सकेका छैनन्। अधिकारीहरूले पण्डितलाई नयाँ जानकारी आए सबैभन्दा पहिले मिडियालाई जानकारी गराइने बताएको पनि उनले उल्लेख गरे।

राजदूत पण्डितले पीडित परिवारको भावनामा चोट नपुर्‍याउन र आधिकारिक पुष्टि नभएसम्म समाचार नलेख्न मिडियालाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ३३ बजे

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि