२०८२, १८ मंसिर बिहीबार

कांग्रेसमा विशेष महाधिवेशनको माग, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर

कांग्रेसमा विशेष महाधिवेशनको माग, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर


काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाविरुद्ध इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले समर्थन गरेको दाबी गरिएको छ।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये आधाभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्। उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले मंसिरभित्रै महाधिवेशन गर्ने निर्णय गर्नुपर्ने बताए।

इतर पक्षका नेताहरूले “महाधिवेशनबाहेक अरू कुनै प्रस्ताव स्वीकार्य छैन” भन्दै देउवा नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन्।

संस्थापन पक्षले भने हस्ताक्षर अभियानको वैधता र उद्देश्यमाथि प्रश्न उठाउँदै पार्टीभित्र एकता र सहमतिको आवश्यकता रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ९ : ०१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको