२०८३, १९ आश्विन मंगलबार

आजको मौसम : कोशी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना


काठमाडौ । नेपालभर मनसुनको पूर्ण बहिर्गमन भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश स्थानमा मौसम सफा रहनेछ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहन सक्नेछ भने बाँकी भू-भाग मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशीको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ३९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि