२०८३, १९ आश्विन मंगलबार

इलाममा राहत र पुनःस्थापनाबारे राष्ट्रसंघीय संयोजकको चासो

इलाममा राहत र पुनःस्थापनाबारे राष्ट्रसंघीय संयोजकको चासो


काठमाडौं । पछिल्लो मनसुनी विपद्‌पछि इलाममा भएको जनधनको क्षति र राहत कार्यबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख ई. दिनेश भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच छलफल भएको छ।

शुक्रबार प्राधिकरणको कार्यालयमा भएको भेटमा प्रमुख भट्टले इलाममा भइरहेको राहत र सुरुवाती पुनःस्थापनाका कामहरूको जानकारी गराउँदै प्रभावित क्षेत्रका लागि थप सहयोग आवश्यक रहेको बताए।

संयोजक हाम्डीले युएन निकायहरू मार्फत इलाममा खाद्य, गैर-खाद्य राहत, सरसफाइ, खानेपानी र पुनःस्थापनाका क्षेत्रमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ४३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि