२०८३, १२ असार शनिबार

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखक, “गोली चलाउन आदेश दिएको छैन”

जेनजी आन्दोलनपछि पहिलोपटक बोले लेखक, “गोली चलाउन आदेश दिएको छैन”


काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफूले बल प्रयोग वा गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्। शुक्रबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले आन्दोलनमा भएको घटनालाई दुःखद भन्दै आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको आदेश नदिएको दाबी गरे।

लेखकले आन्दोलनमा बाह्य घुसपैठका कारण हिंसात्मक मोड लिएको बताउँदै त्यसको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन आयोगमाथि विश्वास व्यक्त गरे। उनले सबै राजनीतिक दलहरूलाई आग्रह गर्दै लोकतन्त्रको मूल्य र विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताए। लेखकको यो अभिव्यक्ति आन्दोलन भएको करिब एक महिनापछि आएको हो।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ३९ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि