२०८२, २३ मंसिर मंगलबार

टोखामा युवकको हत्या, २ जना पक्राउ

टोखामा युवकको हत्या, २ जना पक्राउ


काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति ४० वर्षीय राम लिम्बुको हत्या भएको छ।

हत्या आरोपमा उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। प्रहरीका अनुसार, विवादको क्रममा पक्राउ परेकाहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो, तर उनको मृत्यु भएको थियो।

पक्राउ परेकाहरूमाथि प्रहरीले हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १ : ४३ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला