२०८२, २२ मंसिर सोमबार

इलाममा पहिरोले ३४ जनाको ज्यान गयो, ४ जना अझै बेपत्ता

इलाममा पहिरोले ३४ जनाको ज्यान गयो, ४ जना अझै बेपत्ता


विराटनगर । इलाममा अविरल वर्षापछि गएको पहिरोले ३४ जनाको ज्यान गएको छ भने ४ जना अझै बेपत्ता भएका छन्।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको इलामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुनिता नेपालले जानकारी दिइन्।

प्रहरीका अनुसार सूर्योदय नगरपालिकामा ५, इलाम नगरपालिका–६ घोसमा ६, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु पुष्टि भएको छ।

उक्त घटनामा ४ जना बेपत्ता छन् भने उद्धार र खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  २ : ०३ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला