२०८२, २३ मंसिर मंगलबार

सेनाद्वारा सुत्केरीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

सेनाद्वारा सुत्केरीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार


इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-१ पातीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएकी सुत्केरी महिला र अर्का एक जनाको नेपाली सेनाले आज हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

लगातारको वर्षाका कारण माङ्सेबुङ, इलाम नगरपालिका र मानेभञ्ज्याङ क्षेत्रमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा सेनाको २१ बाहिनी अड्डा अन्तर्गतका टोली खटिइएका छन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  १ : ५१ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला