२०८३, १९ आश्विन मंगलबार

इलाममा पहिरोले २ को ज्यान गयो, १० भन्दा बढी बेपत्ता

इलाममा पहिरोले २ को ज्यान गयो, १० भन्दा बढी बेपत्ता


इलाम । इलाम जिल्लामा आएको पहिरोले दुई बालबालिकाको ज्यान लिएको छ भने १० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

इलाम नगरपालिका–६, घोसमा डम्बरबहादुर पाख्रिनको घरमा पहिरो जाँदा दुई बालबालिकाको मृत्यु भएको हो। घटनामा तीन जना अझै पनि बेपत्ता छन् । यसैगरी माईजोगमाई गाउँपालिका–६ मा पाँच, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा दुई र माङ्सेबुङमा पाँच जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको छ। वर्षा रोकिएकाले उद्धार कार्य तीव्र रूपमा भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  ९ : ०६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि