२०८२, २३ मंसिर मंगलबार

रौतहटमा अत्यधिक वर्षा, तराईका अन्य जिल्लामा पनि उच्च जलमग्नताको खतरा

रौतहटमा अत्यधिक वर्षा, तराईका अन्य जिल्लामा पनि उच्च जलमग्नताको खतरा


काठमाडौं । देशका विभिन्न भागमा सक्रिय मनसुनका कारण पछिल्लो २४ घण्टामा लगातार भारी वर्षा भएको छ। विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ मिलिमिटर वर्षा मापन गरिएको छ भने गौरमा पनि २५९ मिलिमिटर वर्षा भएको छ। यससँगै वीरगञ्जमा २४७ मिमि, पर्सामा २३१ मिमि र बारामा २२२ मिमि वर्षा भएको छ। मकवानपुरमा १३४ मिलिमिटर र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। साथै, काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको पनि विभागले जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ६ : ५० बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला