२०८३, २७ भाद्र आईतबार

आजको मौसम: कोशी र बागमती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना

आजको मौसम: कोशी र बागमती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुलाई प्रतिस्थापन गर्दै स्थानीय वायुले प्रभाव जमाएको महाशाखाको विश्लेषण छ । यसका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली छ भने अन्य प्रदेशमा मौसम आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरू, कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ७ : ०३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।