२०८३, ३१ भाद्र बिहीबार

सिरहामा बालक अपहरणपछि हत्या, ८ जना पक्राउ

सिरहामा बालक अपहरणपछि हत्या, ८ जना पक्राउ


काठमाडौं। सिराहामा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा बालकका आफन्त र छिमेकीसमेत रहेका छन्।

घटनास्थल सिरहाको गोलबजार नगरपालिका (१३) भेल्हा डंगराहाको घर नजिकै रहेको आँप बगैंचामा बालकको शव फेला परेको थियो। अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए ।

सिडिओ प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार सोमबार बिहान बालकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण र फिरौती मागेको सन्देश आएको थियो। अपहरणकारीले ५ करोड रुपैयाँ माग गरेको हिन्दी सन्देशमा उल्लेख गरिएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ११ : ४४ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक