२०८३, १९ आश्विन मंगलबार

दशैं मनाउन फर्किंदै गर्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दशैं मनाउन फर्किंदै गर्दा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


सुर्खेत । रत्न राजमार्गको छिन्चु-धुलियाविट सडक खण्डअन्तर्गत पाडुलेमा भएको सवारी दुर्घटनामा एक मोटरसाइकल यात्रुको मृत्यु भएको छ। लुम्बिनी प्रदेश ०३-००१ प ३६३१ नम्बरको बुलेट मोटरसाइकललाई ना ५ ख ५६०८ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भीर घाइते ती व्यक्तिको प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मोटरसाइकलको पछाडि सवार अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाहीको भने उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रकलाई छिन्चु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  २ : २२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि