२०८३, १२ असार शनिबार

महावीर पुन मन्त्री बन्न इच्छुक, भगवान कोइरालाले अस्वीकार

महावीर पुन मन्त्री बन्न इच्छुक, भगवान कोइरालाले अस्वीकार


काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया चलिरहँदा वैज्ञानिक महावीर पुनले विज्ञान तथा प्रविधि मन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्।

यता, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि प्रस्ताव गरिएका डा. भगवान कोइरालाले भने मन्त्री बन्न अस्वीकार गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा विज्ञ, पूर्वप्रशासक र जनआन्दोलन प्रतिनिधित्व समेट्ने प्रयास भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  १ : १३ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि