२०८२, ५ आश्विन आईतबार

आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै

आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै


काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध आज आमावास्या तिथिमा पिण्डदान, तर्पण र सिदादान गरी समापन हुँदैछ।

वैदिक सनातन परम्पराअनुसार दिवङ्गत पितृहरूको सम्झनामा गरिने श्राद्ध कर्मलाई पितृपक्ष भनिन्छ। शास्त्रीय मान्यताअनुसार कुनै कारणले आजसम्म श्राद्ध गर्न नपाएका व्यक्तिले आज गर्नुपर्ने हुन्छ।

यस अवसरमा गोकर्णेश्वर, देवघाट, बेत्रावतीलगायत तीर्थस्थलहरूमा श्रद्धालुको भिड लागेको छ।

पितृपक्ष समाप्तिसँगै सोमबार घटस्थापनाबाट दुर्गापक्ष सुरु हुँदैछ।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ७ : ०४ बजे

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

काठमाडौं । सोमबारबाट सुरु हुने दशैंको बेला देशभर हिले दसैं

आज सोह्रश्राद्धको अन्तिम दिन, पितृपक्ष समापन हुँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध आज आमावास्या

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोलानजिक खसेको लगातारको

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र निर्माणमा संलग्न रहेको आरोपमा पक्राउ

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी