२०८२, १७ कार्तिक आईतबार

युएईले नेपाली भिसा रोक्यो, सरकारलाई कूटनीतिक पहल गर्न सुझाव

युएईले नेपाली भिसा रोक्यो, सरकारलाई कूटनीतिक पहल गर्न सुझाव


काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि ११ हजारभन्दा बढी कैदी फरार भएपछि संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि कामदार र भिजिट भिसा रोकिएको छ। यद्यपि युएईले औपचारिक सूचना भने जारी गरेको छैन।

भिसा आवेदनहरू निरन्तर अस्वीकृत भइरहेकाले मेनपावर कम्पनी र ट्राभल एजेन्सीहरू प्रभावित भएका छन्।
श्रम विज्ञ र व्यवसायीहरूले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

श्रम विज्ञ डा. जीवन बानियाँले परराष्ट्र मन्त्री नभएको अवस्थामा प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्।
दुबईमा करिब ६ लाख नेपाली कार्यरत छन् भने भिसा रोकिए रेमिट्यान्समा समेत असर पर्ने विज्ञहरूको चेतावनी छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ७ : ५८ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या