२०८३, १२ कार्तिक बिहीबार

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन-जी आन्दोलनको छानबिन गर्न आग्रह

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन-जी आन्दोलनको छानबिन गर्न आग्रह

कालीबाबाबाट प्रधानमन्त्री कार्कीलाई बधाई, जेन–जी आन्दोलनको छानबिन गर्न आग्रह


काठमाडौँ । अन्तर्राष्ट्रिय सन्त कालीबाबा (महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश) ले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको शुभकामना दिँदै जेन–जी आन्दोलनमा भएको हिंसा र जनधनको क्षतिमा छानबिन गर्न आग्रह गरेका छन्।

भिडियो सन्देशमार्फत कालीबाबाले आन्दोलनका दोषीहरूलाई कानुनी दायरामा ल्याउन र भ्रष्टाचार अन्त्यका लागि शक्तिशाली आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा शान्ति, समृद्धि र राष्ट्रनिर्माणमा सरकारले सफलता हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले मन्त्रीहरूलाई पनि राष्ट्रहितमा इमान्दारीपूर्वक काम गर्न आह्वान गरेका छन् । कालीबाबाले आगामी दिनमा नेपालले समृद्ध, शान्त र सुन्दर राष्ट्रको रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार  ७ : ४० बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली