२०८३, १३ कार्तिक शुक्रबार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा


काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्रीओमप्रकाशअर्यालले पदभार ग्रहण गरेलगत्तैसरुवाप्रक्रियाअघिबढाएकाछन् ।
सरुवाभएकाएसपीहरूको जिम्मेवारी स्थानान्तरणप्रहरी प्रधानकार्यालय मार्फत प्रभावकारी रूपमालागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमादिपकश्रेष्ठ, पाल्पामादिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराजपाठक, बाँकेमा अंगुर जिसी, कास्कीमानवीनकार्की, सुनसरीमा केशव थेवेलाई पठाइएको छ ।

साथै भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमायुवराजखड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ७ : ५५ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित