२०८३, ९ भाद्र बुधबार

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।
जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु भएको हो ।
बुधवार साँझको कुराकानीका क्रममा नेता थापाले सुन्दर शान्त नेपाल बनाउने हामी सबैको चाहनालाई मुलुकको सामाथ्र्य सुदृढ गरेर पुरा गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले मूलुकको शासन सत्ता सञ्चालनका क्रममा नमिलेका मुद्धाहरुलाई लोकतान्त्रिक विधी र पद्धतिद्वारा आन्तरिक रुपमा आफ्नै देश भित्र खोजी गर्न सबैलाई अपील गर्नुभएको हो ।
शुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भारतीय स्वार्थमा बनेको बिबरणहरु सार्वजनिक भएका बेला एमाले सिन्धुलीका इन्चार्जसमेत रहेका थापाले आफ्नो देशको समस्या आन्तरिक रुपमै समाधान खोज्न आग्रह गरेका हुन् ।
राजनैतिक स्थिरता सुशासन तथा भ्रष्टाचार अन्त्यको शान्तिपूर्ण माग गर्दा उपद्रोहमा परेर ज्यान गुमाउने सबै नवयुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाछन् ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ९ : ०६ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा