२०८३, १९ आश्विन मंगलबार

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका


काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएको छ । तीमध्ये १९ शव आफन्तले बुझिसकेका छन् ।

फोरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्ण रूपमा जलेर कंकाल अवस्थामा छन् । ती सबै शव भाटभटेनी, चुच्चेपाटी क्षेत्रबाट ल्याइएको हो ।

डा। चौधरीका अनुसार, अत्यधिक जलेका शवको पहिचानका लागि फिंगरप्रिन्ट, डेन्टल परीक्षण, वा डीएनए परीक्षण आवश्यक पर्नेछ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  ३ : ४४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि