२०८२, ४ माघ आईतबार

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त


काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत आजको खेलमा भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। खेल यूएईमा नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तान दुबै टोलीले प्रतियोगितामा एक–एक खेल खेलेका छन् र दुबैले २ अंक बटुलेका छन्। यद्यपि, रनरेटको आधारमा भारत शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा छ।

भारतले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) लाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुआत गरेको थियो। अर्कोतर्फ, पाकिस्तानले ओमानलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हात पारेको थियो।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : १५ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ