२०८३, २७ भाद्र आईतबार

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या


कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा सहन नसकी आत्महत्या गरेका छन्।

उनले आत्महत्या गर्नु अघि सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै आफूलाई “जेनजी” भन्दै नाङ्गो पारेर कुटपिट गरिएको गम्भीर आरोप लगाएका थिए। धानुकले फेसबुक लाइभमा आँशुसहित अन्तिम सन्देश दिँदै भनेका थिए, “मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारण म फाँसी दिन गइरहेको छु।

कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नाङ्गै बनाएर दौडायो गाइज।” घटनाको भिडियो फेसबुकमा भाइरल भइरहेका बेला उनको मृत्युको खबरले स्थानीय क्षेत्र त्रसित बनेको छ। स्थानीय बासिन्दा र उनका आफन्तले यो घटना योजनाबद्ध अपमान र मानसिक यातनाको परिणाम भएको दाबी गरेका छन्।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  ३ : ०१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।