२०८३, ७ कार्तिक शनिबार

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारले काम गर्न कठिन भएको भन्दै उनले राजीनामा दिने निर्णय गरेका हुन्।

उनले सरकारमा बस्न उपयुक्त परिस्थिति नभएको स्पष्ट पारेका छन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिएका छन् भन्ने समाचार छ।

यो घटनाक्रमले सरकारभित्र ठूलो राजनीतिक उथलपुथलको सङ्केत दिएको छ र आगामी दिनमा राजनीतिक स्थिति कसरी बन्छ भन्नेबारे चासो बढेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना