२०८२, ६ माघ मंगलबार

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीद्वारा आगजनी


काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार मंगलबार बिहान जेनजी आन्दोलनमा संलग्न प्रदर्शनकारीको एक समूह गुरुङको घरतर्फ अघि बढेको थियो। प्रहरीको सुरक्षा घेरा तोडेर निवाससम्म पुगेका प्रदर्शनकारीले ढुंगामुढा गरेपछि आगो समेत लगाएका हुन् ।

सुरक्षा अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ५८ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित