२०८३, ३ भाद्र बिहीबार

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त

उपत्यका प्रहरीको कमाण्डमा फेरबदल, एआईजी दानबहादुर कार्की जिम्मेवार नियुक्त


काठमाडौं । गृह मन्त्रालयको निर्देशन अनुसार काठमाडौं उपत्यकाको प्रहरी कमाण्डमा महत्वपूर्ण फेरबदल भएको छ। प्रमुख डीआईजी ओम रानालाई सुरक्षा व्यवस्थामा देखिएको कमजोरीका कारण जिम्मेवारीबाट हटाइयो ।

उनको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई निमित्त प्रमुखको रूपमा नियुक्त गरिएको गृह मन्त्रालयका स्रोतले पुष्टि गरेका छन् । सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको र त्यसको जिम्मेवारी डीआईजी रानाले लिनुपर्ने देखिएपछि यो निर्णय लिइएको बताइएको छ।

नयाँ जिम्मेवारी पाएका एआईजी कार्कीले तत्काल प्रभावमा कार्यभार सम्हाल्नेछन् र उपत्यकामा शान्ति तथा सुरक्षा कायम राख्न प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  ९ : ५१ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय