२०८२, १९ चैत्र शुक्रबार

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा ठूलो संख्यामा जनधनको क्षति भएको घटनामा गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले घटनामा परी निधन भएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारको लागि सरकारलाई आग्रह गरेका छन्। राष्ट्रपति पौडेलले मुलुकको वर्तमान परिस्थिति प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “आजको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरू घाइते भएका र केहीको मृत्यु भएको घटनाले मलाई मर्माहत तुल्याएको छ ।”

उहाँले सबै पक्षलाई शान्ति, संयम र सहकार्यका साथ समस्याको समाधान निकाल्न अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले आजको अप्रत्याशित घटनाले देशभरि शान्ति र स्थिरतामा असर नपरोस् भनी सबैको दिमागमा राखेर अघि बढ्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १२ : ५० बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर