२०८२, १५ पुस मंगलबार

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन


काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाउन आदेश दिएको हो । समितिको टर्म्स अफ रेफरेन्स (ToR) पनि तय गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा केही स्थानमा झडप र तोडफोड भएको थियो। सरकारका अनुसार दोषी पहिचान गर्न समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  १० : ५७ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा